नारायण दाहालले राष्ट्रिय सभा सदस्यको सपथ लिँदै
मङ्गलबार, २९ चैत २०७८, ०३ : ००
माओवादी केन्द्रका नेता नारायण दाहालले राष्ट्रिय सभा सदस्यको सपथ लिँदैछन् । मंगलबार साढे ११ बजे संघीय संसद सचिवालयमा एक कार्यक्रमका बिच दाहाललाई सपथ गराउन लागिएको हो ।
दिगो विकास समितिको हलमा सपथ ग्रहण कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका भाइ नाता पर्ने उनी गत शुक्रबार राष्ट्रपतिबाट मनोनित भएका हुन् । संविधानको धारा ८६ को उपधारा (२०) को खण्ड (ख) बमोजिम उनलाई राष्ट्रपतिले मनोनित गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण