उत्कृष्ट चुनावी गीत बनाए २ लाख ७५ हजार पुरस्कार दिने काँग्रेसको घोषणा
शुक्रबार, ०२ वैशाख २०७९, १८ : ३५
नेपाली काँग्रेसले पार्टीको पक्षमा उत्कृष्ट चुनावी गीतको अडियो– भिडिओ बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।
काँग्रेसको स्थानीय निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति अन्तर्गतको सांस्कृति समन्वय उपसमितिले काँग्रेसको पक्षमा उत्कृष्ट अडियो–भिडियो निर्माण गर्नेलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
काँग्रेसको चुनावी प्रचारका लागि निर्माण गरिएका गीतहरूमध्ये दर्शक, श्रोता र छनोट समितिको निर्णयका आधारमा उत्कृष्ट ठहरिनेलाई नगद पुरस्कार दिइने उपसमितिका संयोजक डी.बी.गुरुङले बताए ।
काँग्रेसको पक्षमा चुनावी गीतहरू निर्माण गरी प्रचार–प्रसार भैरहेको गीत उपसमितिको फेसबुक म्यासेन्जरमा लिंक गरी पठाइदिन उनको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण