राजधानीको बानेश्वरमा आगलागी, स्कुटर जल्यो
आइतबार, ०४ वैशाख २०७९, १६ : १४
राजधानीको बानेश्वरमा आगलागी भएको छ । आइतबार अर्याल होटल नजिकैको घरमा रहेको जेनेरेटर सर्ट भएर अचानक आगलागी भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले आगलागीबाट एउटा स्कुटर जलेको जानकारी दिए । उनले आगलागी अहिले नियन्त्रणमा आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
-
लैङ्गिक हिंसाविरुद्ध एकीकृत कानुन बन्दै, मानव बेचबिखन नियन्त्रण ऐन संशोधन हुने
-
शहिद परिवारका १६ जनालाई प्राधिकरणमा रोजगारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण