पश्चिम रुकुमको मुसिकोटमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच भागबण्डा
सोमबार, १२ वैशाख २०७९, १५ : ४७
पश्चिम रुकुमको मुसिकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागबण्डा भएको छ । मुसिकोट नगरपालिका मेयर माओवादी केन्द्र र उपमेयर एकीकृत समाजवादीले पाउने गरी भागबण्डा भएको हो ।
माओवादी केन्द्रबाट मेयरमा बसन्त शर्मा र उपमेयरमा एकीकृत समाजवादीका बिमलकुमार पुनले उम्मेदवारी दर्ता गरेका छन्। शर्मा र पुनले संयुक्तरुपमा उम्मेदवारी दर्ता गराएका हुन्। मेयर र उपमेयर माओवादीले उम्मेदवार बनाउने भनिएपनि अन्तिममा समाजवादीलाई समेटिएको हो। यसअघि यस नगरपालिका मेयर र उपमेयर दुबै माओवादी केन्द्रले जितेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिडिया हाउसको गेट अगाडि सरकार स्वयंले गाडी पार्क गरेको कांग्रेस सांसद गुरुङको आरोप
-
खुट्टामा गोली लागेका जेनजी आनन्द भन्छन्ः सरकाले हामीलाई बिदेसिन बाध्य बनायो
-
मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उद्धार
-
सुदूरका मुख्यमन्त्रीलाई गगनकाे सुझाव : बजेट विवाद सहमतिबाट समाधान गर्नुहाेला
-
अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ–मुग्लिन सडक बन्द, यात्रा नगर्न आग्रह
-
बागमतीमा सत्ता संघर्षः एमालेमा दल नेताको विवाद बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण