पटेर्वा सुगौलीमा जसपाकी बसन्ती देवी निर्विरोध
शनिबार, १७ वैशाख २०७९, ०७ : ३९
जनता समाजवादी पार्टीले पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर एकबाट आफ्नो जितको पहिलो खाता खोलेको छ । पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ को दलित महिला वडा सदस्य बसन्ती देवी निर्विरोध निर्वाचित भएपछि जसपाले पर्साबाट आफ्नो जितको सुरुवात गरेको जसपा पर्सा क्षेत्र नम्बर तिनका प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
-
बैंकक बार आगलागीमा सुरक्षामा लापरबाही भएको आशंका, अनुसन्धान तीव्र
-
स्ट्रेट अफ होर्मुजमा दुई ट्यांकरलाई निशाना बनाएको इरानको दाबी
-
अमेरिकाको मेनमा आईसीई एजेन्टको गोली लागेर कोलम्बियाली नागरिकको मृत्यु
-
किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
-
तस्बिरमा हेर्नुहोस् वर्षाका कारण नागढुंगा चेकपोस्टमा होल्ड गरिएको सवारी साधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण