सुख्खा पहिरोमा परी जुम्लामा दुई बालकको मृत्यु
बुधबार, २१ वैशाख २०७९, १९ : १७

जुम्लामा सुख्खा पहिरोमा परी दुई बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तीला गाउँपालिका –२ को डण्डेलीमा नयाँ घर निमार्णका लागि खनेको जगमाथिबाट सुख्खा पहिरो खसेको थियो ।
पहिलोमा परी वर्ष ३ का शिशिर बोहोरा र ३ वर्षकै हिमेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए । उनका अनुसार रण बहादुर बोहोराकी श्रीमती लक्ष्मी बोहोरा घाइते भएकी छन् । घाइते बोहोराको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने मृतकको पोस्टमार्टमका लागि प्रतिष्ठान मै लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले क्षति पुगेका आयोजनाहरू बजेटमा समावेश भएनन् : सांसद जबरा
-
रास्वपालाई एमाले सांसदले जुत्ता चप्पल खोलेर विरोध गर्न मिल्दैन भनेपछि...
-
विकल पौडेललगायतविरूद्ध सर्वोच्च पुग्यो अख्तियार
-
‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन
-
आयोगले दुई खरिदारसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा चलायो
-
अनेरास्ववियुका नवनिर्वाचित अध्यक्षलाई प्रश्न– तपाईंसँग शिक्षामा सुधार गर्ने कुन क्याप्सुल छ ? (भिडियोसहित)