सुनसान बन्यो काठमाडौँको सडक, तस्बिरहरू
बिहीबार, २९ वैशाख २०७९, ११ : ५६
स्थानीय निर्वाचनका लागि उपत्यकावासी आ–आफ्नो जिल्लामा फर्किएपछि काठमाडौँ उपत्यकाका सडक सुनसान बनेका छन् । यसअघि बाक्लो चहलपहल हुने सडकहरू सुनसान बनेका हुन् ।
प्रहरीका आधिकारिक तथ्यांकअनुसार दुई दिनमा लगभग डेढ लाख मानिसले काठमाडौँ छाडेका छन् । तर, यो सङ्ख्या अझै बढी रहेको बताइएको छ । भोलि स्थानीय तहको निर्वाचनमा मतदान हुँदैछ । हेरौँ तस्बिरहरू :
यो पनि



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
-
ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते
-
रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
-
मेरो दाबी मुख्यमन्त्रीमा थियो, मन्त्रीमा छैन : श्रेष्ठ
-
९ उपसचिवसहित २८ कर्मचारीको सरुवा (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
