एमाले र माओवादीपछि एकीकृत समाजवादीले पनि जनप्रतिनिधिलाई प्रशिक्षण दिने
मङ्गलबार, २१ असार २०७९, ०८ : २७
१
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।
गत ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट विजयी जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको महासचिव बेदुराम भुषालले जानकारी दिएका छन ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केन्द्रीय स्तरमा प्रशिक्षण दिए लगत्तै नेकपा एसले पनि आफना जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण