लस एञ्जलसमा भानु जयन्ती
शुक्रबार, ३१ असार २०७९, ०७ : ३२
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, लस एञ्जलसले भानुजयन्ती भव्यताका साथ मनाएको छ । अवैतनिक महावाणिज्य दूत ऋषि ढकालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विभिन्न वक्ताहरूले आदिकवि भानुभक्तका बारेका चर्चा गरे ।
समाजसेवी वेदभक्त जोशीको विशेष आतिथ्यमा भएको कार्यक्रममा शारदा पाठक, प्रकाश पाण्डे, तिलक कार्की, सिद्धार्थ सिलवाल, जीवन बराल, राकेश कार्की, ईश्वरी भट्टराई, कोपिला अधिकारी, सुवास भण्डारी, डन कार्की लगायतले सिर्जना वाचन गरेका थिए ।
च्याप्टरका अध्यक्ष डन कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उनको कविता कृति ‘परदेशी मन’ को पनि लोकार्पण गरिएको थियो । कृतिका बारेमा वक्ताहरूले समीक्षात्मक धारणा पनि राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण