गायक सन्तु थापाको तीज लक्षित ‘साँच्चै राम्री छु र !’ बजारमा
शनिबार, ०७ साउन २०७९, १२ : ४२
गायक सन्तु थापाको ‘साँच्चै राम्री छु र’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक तीज लक्षित गीतमा गायिका टीका पुन र गायक थापाको स्वर सुन्न सकिन्छ ।
खेम सेन्चुरीको संगीत, नेत्र अर्यालको शब्द, नवराज उप्रेतीले छायांकन रहेको यो गीतमा नवीन लामा, सन्तोष गुरुङ, पुनम श्रेष्ठ, सदीक्षा थापालगायतको अभिनय रहेको छ । सन्तोष गुरुङको निर्देशनमा तयार गीतको म्युजिक भिडियोलाई पदम सुवेदीले संपादन तथा मिलन विश्वकर्माले कलरिङ गरेका हुन् ।
नेपाली मौलिक संस्कृति, टिपिकल नेपाली गीत संगीतलाई विशेष प्राथमिकता दिने गरेका गायक थापाले त्यसकै निरन्तरता स्वरुप ‘साँच्चै राम्री छु र’ बोलको गीत बजारमा ल्याएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण