दराजको महाबचत बजार अभियान सुरु
आइतबार, ०८ साउन २०७९, ०७ : १३
नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो वार्षिक अभियान 'दराज महाबचत बजार' सुरु गरेको छ। आजबाट सुरु भएको यो अभियानको मुख्य उदेश्य ग्राहकलाई दराजमा किनमेल गर्दा थप बचत गर्ने अवसर प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।
अभियानको मुख्य आकर्षक ६० प्रतिशतसम्म सम्म छुट, अनलाइन प्री-पेमेन्टमा रु १५०० सम्मको छुट, ७००० सम्मको भाउचर, निःशुल्क सपिङ र बम्पर उपहारमा टर्की उड्ने निःशुल्क टिकट जित्ने मौका रहेको छ।
दराज महाबचत बजारमा लोकप्रिय खेल एक रुपैयाँ गेम पनि रहेको छ, जसमार्फत ग्राहकहरुले १ रुपैयाँमा नै विभिन्न पुरस्कार जित्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण