‘अमेरिका मेरो बुढा छ’ मा शंकर बिसी र उषाको रोमान्स
मङ्गलबार, २४ साउन २०७९, ११ : १८
नेपाली महिलाहरुको महान पर्व तीज नजिकिँदै गर्दा दिन–दिनै नयाँ तीज गीतहरू सार्वजनिक हुने क्रम जारी छ ।
यस्तैमा जया देवकोटा र रेजीना परियारको स्वर रहेको तीज गीत ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक भएको छ । रोमान्टिक शैलिको तीज गीतमा विपिन केसीको शब्द, जया देवकोटाको संगीत, कृष्ण केसीको एरेञ्ज छ ।
भिडियोमा शंकर बिसी र उषा सुवेदीको अभिनय देख्न सकिन्छ । मदन खड्का र शिवजी क्षेत्रीको कोरियोग्राफी, अनिल रानाको सम्पादन रहेको भिडियो मदन खड्काले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण