कालिकोट कांग्रेसमा उम्मेदवार बन्नेको लर्को, प्रत्यक्ष र समानुपातिकमा ५० जना सिफारिस
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस कालिकोटले ५० जना उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रत्यक्ष भन्दा समानुपातिक तर्फ उम्मेदवार बन्नेहरुको लर्को नै लागेको देखिन्छ ।
एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको कालिकोटमा प्रतिनिधि सभातर्फ ४ जनाले दाबी गरेका छन् भने समानुपातिक तर्फ ७ जनाले दाबी गरेका छन् । यस्तै प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ ४ जनाले दाबी गरेका छन् भने समानुपातिक तर्फ १५ जनाले उम्मेदवारमा आकांक्षा देखाएका छन् ।
प्रदेश सभा (ख) मा प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ १२ जनाले दाबी गरेका छन् ।
यस्तो छ उम्मेदवार बन्नेहरुमो लिस्ट
प्रतिनिधि सभाका लागिः
भुपेन्द्रजंग शाही
मीनबहादुर बोगटी
अशोकनाथ योगी
प्रतिनिधि सभा समानुपातिकः
हिक्मत बहादुर विष्ट
मोतिराज बम
अशोकनाथ योगी
शुसिला गिरी
दमनराज बम
सुमित्रा कुमारी बम
जग्ग कामी
प्रदेशसभा (क) प्रत्यक्षतर्फः
टेकराज शाही
मनराज शाही
खड्गजंग शाही
सुरज शाही
प्रदेशसभा (क) समानुपातिक तर्फः
अम्मबहादुर शाही
नन्द बहादुर शाही
नवराज शाही
किशोर शाही
प्रेमबहादुर शाही
विष्णुबहादुर शाही
पदमबहादुर शाही
हर्षबहादुर शाही
मनराज शाही
पूर्णबहादुर सिंह
प्रेम प्रसाद जैसी
यशोदा शाही
छाया सुनार
भगवती देवकोटा
संगिता विक
प्रदेशसभा (ख) प्रत्यक्ष तर्फः
कालीबहादुर सहकारी
दमनबहादुर शाही
धुबविक्रम शाही
नारायण प्रसाद भट्टराई
मानबहादुर रोकाया
मुक्तिप्रसाद न्यौपाने
मोतिराज बम
हर्षबहादुर बम
हिक्मतबहादुर विष्ट
प्रदेश सभा (ख) समानुपातिक तर्फ
असोकनाथ योगी
कालीबहादुर विष्ट
कृष्णा कुमारी शाही
जगदिश बम
दानबहादुर बम
प्रेम दमाई
भावना कुमारी शाही
मनबहादुर नेपाली
शुसिला बम
पार्वतिदेवी शाही
कालीबहादुर सहकारी
मुक्तिप्रसाद न्यौपाने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण