नेपाल समाजवादी पार्टीबाट गोरखा-१ मा रुपनारायण श्रेष्ठ सिफारिस
आगामी मंसिर ४ मा हुने संसदीय निर्वाचनको लागि नेपाल समाजवादी पार्टीले गोरखा जिल्लाका उम्मेदवारहरु सिफारिस गरेको छ । शनिबार बसेको गोरखा जिल्ला समितिको बिस्तारित बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको लागि प्रत्यक्ष तर्फको उम्मेदवारहरु सिफारिस गरेको हो ।
समाजवादी विद्यार्थी युनियनको निवर्तमान अध्यक्ष रुपनारायण श्रेष्ठलाई नेपाल समाजवादी पार्टीले जिल्लाबाट प्रतिनिधिसभाको लागि उम्मेदवार सिफारिस गरेको छ ।
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको गृह जिल्ला गोरखामा नेपाल समाजवादी पार्टीले निम्न अनुसार उम्मेदवार सिफारिस गरेको छ :
निर्वाचन क्षेत्र नं १ - रुपनारायण श्रेष्ठ, यान प्रसाद भट्ट
निर्वाचन क्षेत्र नं २- डा. बाबुराम भट्टराई
निर्वाचन क्षेत्र १ क - गोपाल बाबु श्रेष्ठ, ज्योती कोइराला, कुमार गुरुङ
निर्वाचन क्षेत्र १ ख - राजेन्द्र पराजुली
निर्वाचन क्षेत्र २ क - ज्ञानेन्द्र कुमाल, दुर्गा भट्टराई, उपेन्द्र देवकोटा
निर्वाचन क्षेत्र २ ख - रमेश पोखरेल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण