एमाले संसदीय दलको बैठक सुरु
शुक्रबार, ३१ भदौ २०७९, ११ : ०८
नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । संसद भवनको ल्होत्से हलमा बसेको बैठकलाई दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
बैठकमा निर्वाचनको तयारी र सरकारका कामबारे अध्यक्ष ओलीले पार्टीको धारणाबारे जानकारी गराइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण