अशोक शर्माको कटाक्ष– स्वदेशी फिल्म खोज्ने चलचित्रकर्मी हराए
बुधबार, ०५ असोज २०७९, १३ : २५
निर्माता निर्देशक अशोक शर्माले स्वदेशी भाषा र स्वदेशी फिल्म खोज्ने चलचित्रकर्मी हराएको बताएका छन् । उनले ‘प्रेम गीत ३’ हिन्दी भाषामा लगाउनुपर्छ भन्नेतिर कटाक्ष गर्दै स्वदेशीको पक्षमा पहिले आवाज उठ्ने गरेको र अहिले हराएको बताएका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्- ‘विदेशी चलचित्रको अतिक्रमण भो, प्रदर्शनमा स्वदेशी चलचित्रभन्दा बढी शो विदेशी चलचित्रलाई दियो, बिदेशी चलचित्रमा कोटा लगाउनुपर्छ आदि ...आदि खोक्ने र लेख्ने चलचित्र पत्रकार र चलचित्रकर्मीहरु अहिले आफ्नै चलचित्र विदेशी भाषामा हेर्नुपर्ने बाध्यता र हाम्रा अग्रज समकालीन चलचित्रकर्मीलाई गाली गलोच भैरहेको बेला हराएको हुनाले सूचना दिने व्यक्ति र संस्थालाई नेपाल आमाले उचित पुरस्कार प्रदान गर्नेछिन् ।’.
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण