सेल्सबेरीको अन्तिम तिलहरी विजेता बने निशान्त न्यौपाने
बिहीबार, ०६ असोज २०७९, ०६ : ५६
सेल्सबेरी डिपार्टमेन्ट स्टोरको 'चार हप्ता चार छड्के तिलहरी' योजना अन्तर्गत अन्तिम विजेताको पनि घोषणा गरेको छ।
यस योजनाको चौथो हप्ताको विजेता निशान्त न्यौपाने भएका छन्। उनले एक तोलाको छड्के तिलहरी जित्न सफल भएको कम्पनीले बताएको छ।
उक्त योजनाको पहिलो, दोस्रो र तेस्रो विजेताले पनि एक तोलाको छड्के तिलहरी प्राप्त गरिसकेका छन्। यो योजना भदौ १ गतेदेखि ३१ गते सम्मका लागि लागु गरिएको थियो।
अन्तिम विजेता घोषणा गरेसँगै यो योजना समाप्त भएको छ, भने छिट्टै दसैँ तिहार लक्षित योजना सार्वजनिक गरिने सेल्सबेरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण