शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

फिलिपिन्स: पत्रकार तथा नोबेल पुरस्कार विजेता मारिया रेसाले पाइन् कर छलीको आरोपबाट सफाइ

पत्रकार तथा नोबेल पुरस्कार विजेता मारिया रेसा र मिडिया सङ्गठन र्‌यापलरलाई फिलिपिन्सको एक अदालतले कर छलीको आरोपमा सफाइ दिएको छ । अदालतको यो निर्णयलाई देशमा प्रेस स्वतन्त्रताको जितको रूपमा हेरिएको...