नविन कटुवालले बनाए ‘तिरीमिरी झ्याईं’
शुक्रबार, ०७ पुस २०७४, ११ : २९
काठमाडौं – गायक नविन कटुवालको नयाँ गीत ‘तिरीमिरी झ्याईं’ सार्वजनिक भएको छ । २०६४ सालदेखी गायन क्षेत्रमा सक्रिय कटुवालले डान्सिङ नम्बरका रुपमा यो गीत ल्याएका हुन् ।
गीतमा नबिनको स्वर, प्रकाश नेपालीको संगीत तथा गणेश शाहको रचना रहेको छ । नविन आँफैले निर्देशन गरेको गीतको भिडियोमा सुनिल, रोहनी लगायतका कलाकारहरुको नृत्य देख्न सकिन्छ ।
प्रीत गुरुङको कोरियोग्राफी, सरोज अधिकारीले छाँयाकन रहेको गीत पोखरा आसपासका रमणिय स्थानमा छाँयाकन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण