यी हुन् प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीका १९ उम्मेदवार
सत्ता गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभातर्फ सिटको बाँडफाँट भएसँगै दलहरु उम्मेदवार चयनमा लागेका छन् ।
सत्ता गठबन्धनले १३ सिट प्रतिनिधिसभाका खाली राख्दै बाँकीमा सहमति जुटाएको छ । जसमा कांग्रेसले ८४ क्षेत्रमा उम्मेदवारी दिने भएको छ भने माओवादीले ४७ क्षेत्रमा उम्मेदवारी दिने भएका छन् । नेकपा एकीकृत समाजवादीले १९ सिटमा उम्मेदवारी दिने भएको छ । राष्ट्रिय जनमोर्चाले पनि दुई सिटमा उम्मेदवारी दिने भएको छ ।
एकीकृत समाजवादीले भने १९ उम्मेदवारको टुंगो पनि लगाएको छ । पार्टीको भातृसंगठन समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले दिएको जनाकारी अनुसार प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीका उम्मेदवार यस प्रकार छन् :
१, इलाम क्षेत्र न. १ - झलनाथ खनाल
२, उदयपुर क्षेत्र न. २ - जगन्नाथ खतिवडा
३, रौतहट क्षेत्र न. १ - माधवकुमार नेपाल
४, बारा क्षेत्र न. ४ - कृष्णकुमार श्रेष्ठ
५, काठमाडौं क्षेत्र न. ८ - जीवनराम श्रेष्ठ
६, ललितपुर क्षेत्र न. २ - कृष्णलाल महर्जन
७, धादिङ क्षेत्र न. १ - राजेन्द्रप्रसाद पाण्डे
८, मकवानपुर क्षेत्र न. २ - विरोध खतिवडा
९, कास्की क्षेत्र न. २ - श्रीनाथ बराल
१०, गुल्मी क्षेत्र न. २ - रामकुमारी झाँक्री
११, पाल्पा क्षेत्र न. २ - सोमप्रसाद पाण्डे
१२, रुपन्देही क्षेत्र न. २ - राजु गुरुङ
१३, दाङ क्षेत्र न. १ - मेटमणि चौधरी
१४, सल्यान - प्रकाश बुढाथोकी (ज्वाला)
१५, डोल्पा - धनबहादुर बुढा मगर
१६, दैलेख क्षेत्र न. १ -अम्बरबहादुर थापा
१७. अछाम क्षेत्र न. १ - शेरबहादुर कुवँर
१८, बझाङ - भानुभक्त जोशी
१९, डोटी - प्रेमबहादुर आले
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण