करण जोहरले ट्विटर छोडेको घोषणा गर्दै भने, ‘शान्ति चाहन्छु’
करण जोहर सोसल मिडियामा अत्यधिक ट्रोलको निशानामा पर्ने सेलिब्रिटी हुन् । करणमाथि थुप्रै आरोपसमेत लगाइन्छ । आफ्नो च्याट शो कफी विद करणको विषयमा करणले जति चर्चा बटुले त्यति नै निर्देशकको कचकच पनि सुन्नुपरेको थियो । यहि कारणले करणले ट्विटरलाई बाईबाई भनेका त होइनन् ?
करणले एउटा ट्वीट गर्दै आफूले आइन्दा ट्विटर नचलाउने जानकारी दिएका छन् । उनले आफ्नो अकाउन्टमा एउटा पोस्ट लेखेका छन्, ‘सकारात्मक उर्जाका लागि स्थान बनाउँदैछु र यो त्यतै अघि बढ्ने एक स्टेप पनि हो । गुडबाई ट्विटर ! ’
Making space for more positive energies only and this is step one towards that. Goodbye Twitter!
तर करणले किन ट्विटर छोडे त ? यसबारे उनले हालसम्म केही पनि जानकारी भने दिएका छैनन् ।
करणको अन्तिम पोस्टमा पनि उनी ट्रोलिङको शिकार भएका छन् ।
सर पूरे इंडिया में सुख शांति चाहते हो तो "कॉफी विद करण" वाला कचरा भी इंटरनेट से हटा दो 😊
— Smeera #फ़ॉलोबेक✍️ (@Smeera_Singh) October 10, 2022
You won't be missed
— 𝕊𝕠𝕦𝕣𝕒𝕓𝕙| סאוראב |サウラブ (@SaBhZSayZ) October 10, 2022
Yeh account band karke ek unknown account use karega
— JON ¥ $NOW (@RebelKingSnow) October 10, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण