स्वास्थ्य लाभ गर्दै वर्षा शिवाकोटी
बिहीबार, ०३ कात्तिक २०७९, ११ : ०८
अभिनेत्री वर्षा शिवाकोटी अहिले घरमै स्वास्थ्य लाभ गरिरहेकी छन् । बुधबार अपरान्ह उनलाई ‘माइनर हार्ट अट्याक’ भएको थियो । जसको जानकारी उनले सामाजिक सञ्जालमार्फत गराएकी थिइन् । हृदयघातलगतै उनलाई परिवारले मेडिसिटी अस्पताल पुर्याइएको र सामान्य उपचारपछि उनी घर फर्किएको बताइन्छ ।
सामाजिक सञ्जालमा उनले गरेको पोष्टमा थुप्रैले स्वास्थ्य लाभको कामना गरिरहेका छन् । बुधबार अपरान्ह नै भूकम्पको धक्का पनि महसुस भएको थियो । कतिपयले उनको स्टाटसलाई त्योसँग पनि जोडेर हेरेका थिए । वर्षा केही अगाडि श्रीमान् आशिष गेलालसँग चिसिएको सम्बन्धको कारणले चर्चामा छाएकी थिइन् ।
उनी केहीदिन अगाडि मात्र आमाको साथमा सिंगापुर र थाइल्याण्ड पुगेर फर्किएकी हुन् । अहिले भने उनले मिडियासँग दुरी बनाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण