यम दीपदान र धनतेरसको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधान (भिडियोसहित)
शनिबार, ०५ कात्तिक २०७९, ०६ : ३२
आज (कात्तिक ५) धन त्रयोदशी तथा यमपञ्चक आरम्भको दिन अर्थात् यमराजलाई दीपदान (बत्तीदान) गर्ने र कुवेरको पूजा गर्ने दिन हो । आजको दिन हामीले आफ्नो घरको बाहिरपट्टि दक्षिणपट्टि फर्काएर नयाँ माटोको पालामा यमराजलाई दियो अर्पण गरी यमपञ्चक अथवा तिहारको विधिपूर्वक सुरुवात र स्वागत गरिन्छ । यो विधिले अकाल मृत्यु हुनबाट हामीलाई जोगाउँछ भन्ने मान्यता र विश्वास छ ।
आजैको दिन धन त्रयोदशी अर्थात् धनतेरस पनि परेको छ । यस दिन आफ्नो गच्छेअनुसार आवश्यक सामान, नयाँ भाँडावर्तन वा बहुमूल्य धातु किन्ने प्रचलन छ । यस दिन कुबेरको पूजा गरिन्छ । प्रस्तुत छ, यम दीपदान र धनतेरसको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधानका सम्बन्धमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्रा.डा. देवमणि भट्टराईबाट प्रस्तुत भिडियो सामग्री :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण