शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार, ०६ कात्तिक २०७९, १५ : २७
आइतबार, ०६ कात्तिक २०७९

पछिल्लो २४ घण्टामा देशभर थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २५० जनामा गरिएको नमुना परीक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा ५९ जना कोरोना संक्रमणबाट निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल ६९६ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप