बागमती प्रदेशमा कांग्रेसले बनायो २५१ सदस्यीय निर्वाचन परिचालन समिति
सोमबार, १४ कात्तिक २०७९, १५ : ३०
नेपाली कांग्रेस बागमती प्रदेशले आगामी मंसिर चारमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन परिचालन समिति गठन गरेको छ । बागमती प्रदेश कार्यसमितिले सोमबार सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।
समितिको सहसंयोजकको जिम्मेवारी बागमती प्रदेश उपसभापति चन्द्र महर्जनलाई दिइएको छ । यस्तै महामन्त्री राजु श्रेष्ठ, दीर्घमान श्रेष्ठ ऋषिराम घिमिरे, जीवन ढंगोल, हरिशरण श्रेष्ठ, जगदिश्वरनरसिंह केसी, मिलनबाबु श्रेष्ठ, बलाराम पौडेलसहित २५१ जना समितिका सदस्य रहेका छन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण