मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था गरिब, निमुखा र आवाजविहीनहरूको हितका लागि भएको बताएका छन् ।मकवानपुरको चौघडा स्थित नवजिवन ज्योति क्लब भवनको उद्घाटन गर्दै मुख्यमन्त्री...