विप्लवले पत्रकार सम्मेलन गर्दै
मङ्गलबार, १५ कात्तिक २०७९, ११ : २२
नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीले सम्पन्न गरेको ९ औं महाधिवेशनबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिने भएका छन् । उनले आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा महाधिवेशनले पारित गरेका निर्णयहरू सार्वजनिक गर्ने भएका हुन् ।
विप्लवको महाधिवेशन गत असोज २५ गते सुरु भई एक हप्तासम्म छलफल भएर सकिएको थियो । महाधिवेशन सकिएको झन्डै दुई हप्तापछि निर्णय सार्वजनिक गर्न थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण