बुधबार, १६ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी घटकबिच एकता गर्ने र ०८४ को निर्वाचनमा भाग लिने विप्लवको निर्णय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले माओवादी घटकबिच पार्टी एकता र आगामी निर्वाचन उपयोग गर्ने नीति अघि सारेको छ । केन्द्रीय कार्यालय कपिलवस्तुको शिवगढीमा वैशाखको पहिलो साता सम्पन्न केन्द्रीय समिति बैठकले...