आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा नक्कली बाख्राको खोर देखाएर अनुदान खाने कम्युनिस्ट छन् : महासचिव विप्लव

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले नेपालमा नक्कली बाख्राको खोर देखाएर अनुदान खाने कम्युनिष्टहरु रहेको बताएका छन् । बिहीबार वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै...