न्युजिल्यान्डद्वारा आयरल्यान्डलाई १८६ रनको लक्ष्य, लिटिलको ह्याट्रिक
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्यान्डले आयरल्यान्डलाई १८६ रनको लक्ष्य दिएको छ । एडिलेडमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८५ रन बनायो । न्युजिल्यान्डका लागि केन विलियमसनले ६१ रनको अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै फिन एलनले ३२ रन बनाउँदा डेरी मिचेलले २९ रन बनाए । बलिङतर्फ आयरल्यान्डका लागि जोस लिटिलले ह्याट्रिक विकेट लिए । तीन विकेट लिँदा उनले १९ ओभरको दोस्रो बलमा केन विलियमससनलाई आउट गराएका उनले तेस्रो बलमा जिम्मी निसमलाई आउट गरा एभने चौथो बलमा मिचेल स्टेनरलाई आउट गराए ।
त्यस्तै ग्रेथ डेलानीले दुई विकेट लिँदा मार्क एडिएरले एक विकेट लिए । आजको खेलमा जित निकाल्दै न्युजिल्यान्ड समूह १ बाट सेमिफाइनलमा पुग्ने योजनामा छ । यता आयरल्यान्ड पनि जित निकाल्दै सेमिफाइनलमा सम्भावना बाँकी राख्ने योजनामा छ । न्युजिल्यान्डद्वारा आयरल्यान्डलाई १८६ रनको लक्ष्य, लिटिलको ह्याट्रिक आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्यान्डले आयरल्यान्डलाई १८६ रनको लक्ष्य दिएको छ ।
एडिलेडमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८५ रन बनायो । न्युजिल्यान्डका लागि केन विलियमसनले ६१ रनको अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै फिन एलनले ३२ रन बनाउँदा डेरी मिचेलले २९ रन बनाए । बलिङतर्फ आयरल्यान्डका लागि जोस लिटिलले ह्याट्रिक विकेट लिए । तीन विकेट लिँदा उनले १९ ओभरको दोस्रो बलमा केन विलियमससनलाई आउट गराएका उनले तेस्रो बलमा जिम्मी निसमलाई आउट गरा एभने चौथो बलमा मिचेल स्टेनरलाई आउट गराए ।
त्यस्तै ग्रेथ डेलानीले दुई विकेट लिँदा मार्क एडिएरले एक विकेट लिए । आजको खेलमा जित निकाल्दै न्युजिल्यान्ड समूह १ बाट सेमिफाइनलमा पुग्ने योजनामा छ । यता आयरल्यान्ड पनि जित निकाल्दै सेमिफाइनलमा सम्भावना बाँकी राख्ने योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण