मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

न्युजिल्यान्ड र भारतबिच ‘रणनीतिक साझेदारी’ घोषणा

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले रक्षा र सुरक्षासहित विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले शनिबार ‘रणनीतिक साझेदारी’ घोषणा गरेका छन् । न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर...