मुकेश अम्बानीको लिभरपुल किन्ने चाहना
आइतबार, २७ कात्तिक २०७९, १७ : ०८
भारतीय अर्बपति मुकेश अम्बानीले लिभरपुल किन्ने चाहना देखाएका छन् । मिररका अनुसार लिभरपुल अहिले बिक्रिमा भएका कारण अम्बानीले पनि प्रिमियर लिग क्लब किन्ने चाहना देखाएका हुन् ।
यसअघि अम्बानी, लगभग ९० बिलियनको नेटवर्थ रहेका अम्बानी फोर्बसको सुचि अनुसार विश्वकै आठौं धनी व्यक्ति हुन् । लिभरपुलको वर्तमान मालिकहरू फेनवे स्पोर्ट्स ग्रुपलाई प्रस्ताव गर्ने बताएका छन् ।
लिभरपुल हाल प्रिमियर लिगमा राम्रो अवस्थामा छैन । लिभरपुलले १४ खेलमा २२ अंक जोडेको छ । लिभरपुल तालिकाको छैटौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण