ट्राफिकको भूमिकामा म्यादी !
बुधबार, ३० कात्तिक २०७९, १३ : २७
आइतबारको चुनावको लागि भर्ती भएका म्यादी प्रहरी अहिले ट्राफिक प्रहरीको भूमिका पनि निर्वाह गरिरहेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि उपत्यका बाहिर ट्राफिक प्रहरीलाई खटाएको छ । जनशक्ति अभाव भएपछि काठमाडौँ उपत्यकामा जाम बढेको छ ।
यतिबेला चोक चोकमा ट्राफिक प्रहरीको भूमिकामा छन् भने गस्ती गर्न टोल र चोकहरूमा पुग्ने गरेका छन्। यस पटकको चुनावको लागि एक लाख बढी म्यादी प्रहरी भर्ती भएका छन्।
यो पनि










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
