'एसिया–प्रशान्त क्षेत्र कसैका शक्ति प्रदर्शन गर्ने आँगन होइन'
शनिबार, ०३ मङ्सिर २०७९, १२ : ३२
चीनका राष्ट्रपति सी जिनपिङले एसियामा शीतयुद्धको तनावविरुद्ध चेतावनी दिँदै यस क्षेत्रमा बढ्दो टकरावलाई अस्वीकार गर्नुपर्नेमा जोड दिएका छन् । बैंककमा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनअघि उनले यस्तो बताएका हुन् ।
सीले बैंककमा एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) नेताहरूको शिखर सम्मेलनको शुरुवातअ घि जारी गरेको लिखित भाषणमा चीनलाई क्षेत्रीय एकताको चालकको रूपमा हेर्ने इच्छा व्यक्त गरेका छन् ।
सीको भनाइ अमेरिकाको बढ्दो जबरजस्ती आर्थिक र सैन्य प्रभावप्रति लक्षित थियो । 'एसिया–प्रशान्त क्षेत्र कसैको आँगन होइन र यो ठूलो शक्ति प्रतिस्पर्धाको लागि मैदान बन्नु हुँदैन', सीले भने । उनले आर्थिक र व्यापार सम्बन्धलाई राजनीतिकरण र हतियार बनाउने कुनै पनि प्रयासको निन्दा गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण