बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालविरको अग्रता कायमै
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०९ : ०२
स्वतन्त्र उम्मेदवारी दिएका लालविर चौधरीले अग्रता लिएका छन् । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीका बुवा लालविरले १२ हजार ८८७ मत ल्याएर अग्रता कायम गरेका हुन् ।
यस्तै सत्ता गठबन्धनबाट माओवादी केन्द्रका सुरेश पन्थ ८ हजार २०२ मत ल्याएर दोस्रो भएका छन् । एमाले पंकजसिंह राठोर ४ हजार ६७८ मत राप्रपाका विनय रावलको २ हजार ६३२ मत ल्याएका छन् । कुल मत ३१ हजार ३६४ मत मात्रै गणना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुराँस गाउँपालिकाको ठेक्कामा हिनामिना : तत्कालीन प्रशासकीय अधिकृत र ठेकदार दोषी ठहर
-
मिनी क्यासिनो बन्द हुने अवस्था, ५ हजार श्रमिकको रोजगारी संकटमा
-
शङ्कास्पद गाडी पार्किङको विषय संसदीय समितिमा उठ्यो
-
‘नक्कली जरिवाना’ भाइरल भएपछि विभागले दियो कारबाहीको चेतावनी
-
एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा. जगदीशकुमार क्षेत्री
-
पहिरोको जोखिमपछि हेटौँडामै रोकिए काठमाडौँ जाने सवारीसाधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण