मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

प्युठानमा प्रारम्भिक चरणमै सूर्य थापाले लिए अग्रता

मङ्गलबार, ०६ मङ्सिर २०७९, १३ : १२
मङ्गलबार, ०६ मङ्सिर २०७९

नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार सूर्यबहादुर थापा क्षेत्रीले अग्रता लिएका छन् । सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई पछि पार्दै थापाले २८९ मतले अग्रता लिएका हुन् । थापाले १ हजार ९९१ र पौडेलले १ हजार ७०२ मत ल्याएकी छिन् । अहिले मतगणना जारी छ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप