धनुषा ४ बाट झिनो मतान्तरले एमालेका रघुवीर महासेठ विजयी
मङ्गलबार, १३ मङ्सिर २०७९, ०९ : ०९
प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट झिनो मतान्तरका साथ नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्।
महासेठले नेपाली कांग्रेस महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै विजयी भएका छन्। महासेठले ३२ हजार २३६ मत प्राप्त गर्दा कांग्रेसका यादवले ३२ हजार ११२ मत मात्र प्राप्त गरे । जसपा नेपालका महाजन यादवले ५ हजार २१२ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतोले ४ हजार ३४३ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण