शेखर-गगन समूहको बैठक जारी, संसदीय समितिको नेतामा जुट्ला सहमति ?
मङ्गलबार, ०५ पुस २०७९, ०९ : १८
नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक बसिरहेको छ । पार्टीका महामन्त्री गगनकुमार थापा र नेता डा शेखर कोइरालाबीच संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध को उठ्ने भन्ने टुंगो लगाउन बैठक बसिरहेको हो ।
बैठक आज बिहान ८ बजेदेखि काठमाडौंको एक होटलमा बसिरहेको छ । दुवै नेता आ आफ्नो अडानमा रहेकोले सहमति जुटाउन इतरपक्षलाई सकस भइरहेको छ ।
संसदीय दलको निर्वाचनका लागि आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हो । साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण