‘क्रिसमस ईभ’ को रौनक, तस्बिरमा हेरौँ
शनिबार, ०९ पुस २०७९, १८ : ४३
आइतबार संसारभर क्रिश्चियन धर्मावलम्बीहरुले क्रिसमस डे मनाउँदैछन् । नेपालमा पनि क्रिसमस डे धुमधामका साथ मनाइने गरिन्छ ।
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । यस वर्ष सबैलाई सार्वजनिक बिदा दिइएको छ ।
शनिबार क्रिसमसको पूर्वसन्घ्यामा ईशाई धर्मालम्वीले क्रिसमस ईभ मनाइरहेका छन् । विभिन्न चर्चमा भेला भएर एक अर्कालाई शुभकामना दिँदै मनाइरहेका छन् ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण