जुम्लामा भिरबाट लडेर बालकको मृत्यु
शनिबार, ०९ पुस २०७९, २० : ४८
जिल्लाको सिंजा गाउँपालिका– ६ रुघा गाउँमा भिरबाट लडेर एक बालकको मृत्यु भएको छ। अन्दाजी ३ वर्ष उमेरका बालक मृत्यु भएको वडा सदस्य रामबहादुर रोकायाले बताए। डिभिजन बम नाम गरेका बालकको शनिबार दिउँसो साढे ४ बजे भिरबाट लडेर मृत्यु भएको रोकायाले जानकारी दिए । बिहान दाजुहरुसँग गाई चराउन सँगै लगिएका उनको लडेर मृत्यु भएको हो ।
‘एकै घरका ३ भाइ गाई चराउन गएको रहेछन्। बेलुका घर फर्केने क्रममा चिमालचौर भन्ने भिरबाट लडेर १० मिटर तल नदीमा परेछन्, उनको शव फेला परेको छ’ रोकायाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण