जुम्लाको एक विद्यालयमा आगलागी
आइतबार, १० पुस २०७९, १५ : ३७
जुम्लाको एक विद्यालयमा आगलागी भएको छ। आइतबार बिहान साढे तीन बजेको समयमा आगलागी भएको हो।
जुम्लाको तातोपानी गाउँपालिका–२ जर्मीस्थित हिमशिखर माध्यमिक विद्यालयको भवनमा आगलागी भएको प्रहरीले जनाएको छ । ढुङ्गा माटोले बनेको जस्ता पाताले छाएको ६ कोठा भएको एक तले भवनमा आगलागी भएको छ।
स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको ६ वटा कोठा मध्ये ४ वटा कोठामा आगोलागी भएर क्षति समेत हुन पुगेको प्रहरीको भनाई छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण