कालोबजारीमा संलग्न रहेको भन्दै वाइसियलले गर्यो आफ्नै केन्द्रिय सदस्यमाथि कारबाहीको घोषणा
शनिबार, २३ माघ २०७२, १३ : ५७
काठमाडौं– एमाओवादीको युवा दस्ता योङ कम्युनिष्ट लिग (वाइसियल)ले कालोबजारीमा संलग्न रहेको भन्दै केन्द्रिय सदस्य शंकर गिरीलाई कारबाही गरेको घोषणा गरेको छ । वाईसियलको शनिबार बर्दिबासमा भएको उपलब्ध केन्द्रिय समितिको बैठकले ओखलढुंगाका गिरीलाई कारबाही गर्ने घोषणा गरेको वाइसियलका कार्यालय सचिव नविन खड्काले रातोपाटीलाई बताए ।
उनका अनुसार बैठकले गिरीलाई निलम्बन गरेको छ भने थप वाईसियल आफैंले अनुसन्धान समेत गरिरहेको छ ।
केहि साताअघि मात्रै सम्पन्न राष्ट्रिय सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनबाट वाइसियलले कालोबजारी र भ्रष्टचारी कसैलाई पनि नछाड्ने घोषणा गरेको थियो । सोहि बमोजित आफ्नौ संगठनको व्यक्ति नै कालोबजारीमा लागेको पाइएपछि वाइसियलले कारबाही गरेको खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण