१२ औं सागमा नेपालले पदकको खाता खोल्यो
शनिबार, २३ माघ २०७२, १६ : ४६
गुवाहाटी– १२ औं दक्षिण एशियाली खेलकुद (साग) मा देवी चौधरीले नेपाललाई पहिलो पदक दिलाएकी छिन् । प्रतियोगीताको दोस्रो दिन भारोत्तोलनको ५३ केजीतर्फ कास्य पदक जित्दै चौधरीले नेपालका लागी पहिलो दिलाएका हुन् ।
शनिबार भारतको गुहावटी स्थित भोगेश्वरी फुकानानी इन्डोर स्टेडीयममा चौधरीले स्न्याचतर्फ ५४ र क्लिन एण्ड जर्कतर्फ ७५ केजी भार उठाएकी थिईन् । कास्य पदक जितेसँगै उनी दक्षिण एशियाली खेलकुदको भारोत्तोलन तर्फ पदक दिलाउने पहिलो महिला खेलाडी समेत बन्न सफल भएकी छिन् । नेपाल पुलिस क्लवबाट खेल्दै आएकी चौधरीले स्नाचमा कूल एक सय २९ केजी भार वहन गरेकी थिईन् । उनले कास्य जित्दा भारतकी हर्षदिप कौरले स्वर्ण जितिन् भने श्रीलंककी चमारी मेण्डिसले रजत पदक जितिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण