प्रियंकाको जन्मदिनमा ‘हाउ फन्नी’ को ट्रेलर
शनिबार, १५ फागुन २०७२, १६ : ४०
काठमाडौं– अभिनेत्री प्रियंका कार्कीको जन्मदिनको अवसरमा उनको मुख्य भूमिका रहेको फिल्म हाउ फन्नीको ट्रेलर सार्वजनिक भएको छ ।
राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म युनिटले ट्रेलर सार्वजनिक गरेको हो ।
प्रियंकाले आफ्नो २८ औ जन्मदिनको केक काटेकी थिइन् । प्रियंकालाई केक काट्नमा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई , निर्देशक समाजका अध्यक्ष दिनेश डिसी , कलाकार संघका अध्यक्ष राम केसर बोगटी र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले साथ दिएका थिए । उपस्थित सञ्चारकर्मी ट्रेलरसंगै फिल्मका दुइ गीत पनि हेरेका थिए । जसलाई फिल्म युनिटले केहि दिनमै सार्वजनिक गर्नेछ । फिल्म बन्ने घोषणासंगै चर्चामा रहेको यस फिल्मलाई दर्शकले आउदो बर्ष अर्थात् २०७३ सालको बैशाख १० मा हेर्न पाउने पनि समारोहमा जानकारी गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण