५ सय ८२ ट्याक्सी कारबाहीमा
शुक्रबार, १४ जेठ २०७३, १२ : १४
काठमाडौँ – काठमाडौँ उपत्यकामा एक महिनामा ट्याक्सी कारबाहीमा परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्कअनुुसार मिटरमा जान नमान्ने र पैसाको मोलमोलाई गर्ने ४६१, मिटर बिगारेको वा कल फास्ट गर्ने ६३ र प्रयोजनविपरीत रातो प्लेटलाई भाडाका रुपमा प्रयोग गरेको ५८ रहेका छन् ।
महाशाखाका सहप्रवक्ता राजेन्द्रप्रसाद भट्टले काठमाडौँ क्षेत्रमा धेरै ट्याक्सी प्रयोग हुने गरेकामा धेरै ट्याक्सी मिटरमा जान नमान्ने गरेको बताए । उनले भने, “अस्पताल, विमानस्थललगायत अत्यावश्यक स्थानमा धेरै भाडा असुल्ने गरेको पाइएको छ त्यस्ता स्थानमा विशेष निगरानी राख्छौँ ।”
पछिल्लो समय ट्राफिकले ट्राफिक नियम उल्लङ्घन गर्ने र बढी भाडा असुल गर्ने सवारी साधनलाई विशेष निगरानी बढाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण