बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रपतिबाट कैद मिनाहा

शनिबार, १५ जेठ २०७३, ०७ : ३३
शनिबार, १५ जेठ २०७३

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नवौँ गणतन्त्र दिवसको उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका आठसय ८७ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिएकी छन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले आज जारी गरेको प्रेस विज्ञप्तिमा सो कुराको जानकारी दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप