गणतन्त्र दिवसका अवसरमा प्रभातफेरी
शनिबार, १५ जेठ २०७३, ११ : ०१
विराटनगर–गणतन्त्र दिवसको उपलक्ष्यमा आज विराटनगरमा प्रभातफेरी गरियो । जिल्ला विकास समितिको परिसरबाट सुरु भएको सो प्रभातफेरी नगरको विभिन्न भागमा परिक्रमा गरी पुनः सोही परिसरमा सम्पन्न भयो । उक्त प्रभातफेरीमा कर्मचारी, प्रहरी, राजनीतिक दलका प्रतिनिधिका साथै नर्सिङ क्याम्पसका छात्राको पनि सहभागिता थियो । सो अवसरमा सहिदको तस्बिरमा माल्र्यापण गरी गणतन्त्रको महत्वको सम्बन्धमा प्रजिअ तोयम राय र राजनीतिक दलको तर्फबाट नेकपा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष भोगेन्द्र यादवले आफ्ना धारणा प्रकट गर्नुभएको थिए । जिविसका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण