दुर्घटनामा २९ को मृत्युु
शनिबार, १५ जेठ २०७३, ११ : ०२
पोखरा- कास्कीमा दश महिनाको अवधिमा भएका ५० वटा दुर्घटनामा परी २९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालयले दिएको जानकारीअनुसार गएको साउन १ देखि २०७३ को वैशाख २१ गतेसम्म भएका दुर्घटनामा २२ पुरुष, चार महिला र तीन बालकको मृत्यु भएको छ । सो अवधिमा ३४ जना गम्भीर र २० जना साधारण घाइते भएका थिए । यस्तै सो अवधिमा ७७ वटा सवारीसाधन दुर्घटनामा परेको ट्राफिक कार्यालयका प्रमुख विश्व अधिकारीले जानकारी दिए ।रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण