पोर्चुगलमा नेपालीको मृत्यु
शनिबार, १५ जेठ २०७३, ११ : ३५
लिस्बन– १ बर्ष देखि पोर्चुगलको तोरेस भेर्देसमा बसोबास गर्दै आएका नुवाकोटका ३९ बर्षिय जनकलाल श्रेष्ठको मृत्यु भएको छ । कलेजो संक्रमणको रोगबाट बिरामी भै लिस्बन स्थित करि काब्राल अस्पतालमा उपचारको क्रममा मे २६ तारिख दिन उनको मृत्यु भएको हो ।
श्रेष्ठको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव ब्यबस्थापनको निम्ति पोर्चुगलस्थित सम्पुर्ण संघसंस्थालाई आर्थिक सहयोगको अपिल गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण