बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अहंता त्याग्न आन्दोलनकारीलाई आग्रह

शनिबार, १५ जेठ २०७३, १३ : ३९
शनिबार, १५ जेठ २०७३
हेटौँडा, जेठ १५– गणतन्त्र दिवसका अवसरमा आज यहाँ नगर परिक्रमा गरियो । नेकपा एमालेका अध्यक्ष मुनु सिग्देल, नेपाली काँग्रेस मकवानपुरका पूर्वसभापति रघुरमण न्यौपाने, नेकपा माओवादी केन्द्रका संयोजक प्रेमबहादुर पुलामी, राप्रपाका अध्यक्ष सीताराम बर्तौला, प्रजिअ डा मानबहादुर विक, स्थानीय विकास अधिकारी लक्ष्मणविक्रम थापा आदि सम्मिलित पदयात्राले थाना भ¥याङदेखि नवलपुरस्थित सहिदस्मारकसम्म परिक्रमा गरेको थियो । सो अवसरमा उनीहरुले आन्दोलनकारी दलहरुले अहंता त्यागी संविधान स्विकार्दै यसको कार्यान्वयन गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप