धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग
शनिबार, १५ जेठ २०७३, १५ : ०४
इनरुवा– सुनसरी सदरमुकाम इनरुवामा धुर्मुस सुन्तली फाउन्डेसनलाई विभिन्न व्यक्तिले सहयोग गरेका छन् ।
शुक्रबार इनरुवा नगरपालिकाले आयोजना गरेको घोषणा कार्यक्रममा फाउन्डेसनलाई नगरपालिकाले रु एक लाख ११ हजार १११, सांसद सीताराम मेहताले रु आठ हजार, उद्योग वाणिज्य सङ्घ इनरुवा र नेपाल निर्माण व्यवसाय सङ्घ इनरुवाले रु २५ – २५ हजार, नेपाली काँग्रेस सुनसरीले रु १० हजारर र रानुओटो सेन्ट इनरुवाले रु पाँच हजार सहयोग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण